Logo

कसैले फाईदा उठाउन नपाएपछि बजेट निर्माणमा औँला उठाईयो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले कुनै गिरोहले बजेट निर्माणका बेला आफ्नो स्वार्थ पुरा गर्न नपाएपछि आफुविरुद्ध गलत प्रचार गरेको बताएका छन् । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चुनौति नै दिएर बजेट निर्माणमा कसैलाई फाईदा पुर्याउने गरी र कसैलाई वेफाईदा पुर्याउने…