Logo

एलजी ओलेड टिभी : एक दशकसम्म शीर्षमा, सुस्त हुने छैन कुनै संकेत

काठमाडौं । एलजीलाई नेतृत्व र ओलेड टिभी बजारमबा निरन्तर प्रभुत्वको लागि मान्यता दिइएको छ । यस वर्ष उत्कृष्टता र ग्राहक अनुभव नवीनताको एक दशक मनाउँदै, एलजी ओलेड आफ्नो बेजोड कन्ट्रास्टका साथै परफेक्ट ब्ल्याक, ट्रु–टु–लाइफ कलरहरु, अभूतपूर्व लचकता र पातलोपनको माध्यमबाट प्रिमियम टिभी खण्डमा पहिलो प्राथमिकतामा रहन पुगेको छ । बजार अनुसन्धान फर्म ओम्डियाका अनुसार, कुल…