काठमाडौं । विश्वका धनी व्यक्तिहरूमध्ये एक एलोन मस्कले स्याटेलाइट इन्टरनेटको क्षेत्रलाई नयाँ उचाइमा पु¥याएका छन् । उनको कम्पनी स्टारलिङ्कले विश्वका धेरै देशहरूमा आफ्नो सेवाहरू प्रदान गरिरहेको छ । मस्कको अर्को लक्ष्य अब सामाजिक सञ्जाल प्लेटफर्म एक्स हो । एक्स पहिले ट्विटरको रूपमा चिनिन्थ्यो । मस्कले यसलाई खरिद गरेका थिए र अब यसको दृष्टिकोण परिवर्तन गर्ने…