Logo

बाढी–पहिरोको जोखिम, बीपी राजमार्गमा आजदेखि राति सवारी चलाउन निषेध

काठमाडौं । बीपी राजमार्गमा आज (शनिबार) देखि राति यातायात बन्द गरिने भएको छ। काभ्रे, सिन्धुली र रामेछापको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले १५ दिन राति १२ः३० देखि बिहान ५ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो। मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई हाललाई १५ दिनका लागि…