Logo

वैदेशिक लगानी ६४ प्रतिशतले घट्यो, लगानी फिर्तामा भने ३ सय प्रतिशतको वृद्धि

काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) करिव ६४ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनदेखि बैशाखसम्म नेपालमा जम्मा ६ अर्ब १६ करोड २९ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी आएको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ६३.९ प्रतिशतले कम हो ।…