काठमाडौँ । आजियाटा इन्भेस्टमेन्ट (युके) लिमिटेड ‘आजियाटा युके’ र एनसेल आजियाटा लिमिटेड ‘एनसेल’ ले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट ‘आईसीएसआईडी’ले आफ्नो मध्यस्थता कारबाही (मुद्दा नम्बर एआरबी/१९/१५) सम्बन्धी निर्णय दिएको आजियाटा ग्रुप बरहादले पुष्टि गरेको छ । आईसीएसआईडी कम्भेन्सनको धारा ३७ (२) (बी) अनुसार गठन भएको न्यायाधिकरणले जेठ २६, २०८० मा आजियाटा युके…