Logo

सरकारको गलत नीतिले संकटमा चेन होटल, रोयल्टी विवादले भित्रन छाडे नयाँ चेन

काठमाडौं । सरकारले अन्तरराष्ट्रिय चेन होटलमा रोयल्टीसम्बन्धी गलत नीति कार्यान्वयमा ल्याउँदा ठूला तारे होटलहरु संकटमा पर्ने भएका छन् । लगानीकर्ताहरुले विदेशी पर्यटकलाई लक्षित गर्दै अन्तरारष्ट्रिय चेन भित्र्याउने गरी नयाँ पाँचतारे होटल बनाएपनि सरकारले त्यस्ता होटलले व्यवस्थापन वापतको लैजान पाउने रोयल्टीमा अंकुश लगाएपछि थप समस्या सिर्जना भएको हो । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली…