Logo

हायर पर्चेज कम्पनीका लागि राष्ट्र बैंकको सर्कुलर, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका लागि नयाँ सर्कुलर जारी गरेको छ । केन्द्रिय बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० संशोधन गर्दै नयाँ सर्कुलर जारी गरेको हो । व्यवस्थाको पाँचौं संशोधन २०८२ मा अब सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा सबै प्रयोजनका विद्युतीय सवारीसाधन र…