Logo

पब्लिक प्रेसर पछि नयाँ ब्रोकर खुलाउन मंगलबार अर्थ समिति बैठक बस्दै, नयाँ ब्रोकरले दिए १ हप्ते अल्टिमेटम

काठमाडौं । नयाँ ब्रोकर तथा लगानीकर्ताको दबाबपछि अर्थ समितिले आगामी मंगलबार बैंठक राखेर नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया खुला गर्ने भएको छ । संचार माध्यम र सामाजिक संजालमार्फत नयाँ ब्रोकर लाईसेन्स वितरण प्रक्रिया नरोक्न उच्च दबाब आएपछि समितिले रोक्ने निर्णय गरेको १ हप्ता वित्न नपाउँदै खुला गर्नको लागि बैठक राख्न लागेको हो । आज सिंहदरबारको…