Logo

महासंघ अध्यक्ष ढकालले भने-‘प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्दा लगानीकर्ता समस्यामा परे’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादित सबै बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेट्न महासङ्घको पदाधिकारीसहित बिहिबार ऊर्जा मन्त्रालयमा पुगेका ढकालले प्राधिकरणले आफ्नो अनुकूल बिजुली किन्ने गरेकाले उर्जा लगानीकर्ताले दुःख पाएकाे बताएका हुन्। उनले दोर्दी करिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित…