काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा तार भूमिगत गर्न लागेको ४ बर्ष वितिसक्दा पनि मुख्य सडकमा अझै तार भूमिगत गर्न सकेको छैन । यस अवधिमा प्राधिकरण सडक विभागले अनुमति नदिएको बताउँदै आएको छ भने सडक विभाग सहजीकरण गर्दा पनि नमानेपछि सडक खन्न नदिएको बताउँदै आएको छ । यी दुई निकायको आन्तरिक कलहले २०७६ को…