काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकले सेयर बजारको विषयमा माईक्रो म्याजमेन्ट गर्न खोज्दा समस्या निम्तिएको बताए । ‘राष्ट्र बैंकले सेयर ४ करोड वा १२ करोड रुपैयाँ दिने वा त्यस्ता कर्जामा कति जोखिम भार लगाउने भनेर नियम बनाउने होइन,’ उद्याग तथा व्यवसायी महासंघको प्रशिक्षण कार्यक्रममा उनले भने, ‘राष्ट्र बैंकले सेयर धितो कर्जामा…