Logo

रिलायबल इन्स्योरेन्सद्वारा उत्कृष्ट १०० अभिकर्ताहरूलाई विभिन्न विधामा सम्मान, सिनियर एजेन्सी मेनेजर अधिकारीलाई प्रथम पुरस्कार

काठमाडौँ ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले देशभरिका उत्कृष्ट १०० अभिकर्ताहरूलाई विभिन्न विधामा सम्मान गरेको छ । पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड इस्पामा भदौ २२ सुरु भएको कार्यक्रममा आर्थिक वर्ष २०७९ ÷ २०८० मा एजेन्सीतर्फ साथै व्यक्तिगत अभिकर्ता कोडमा समेत नेपालभरिबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भद्रपुर शाखाका एमडिआरटी तथा सिनियर एजेन्सी मेनेजर बाबुराम अधिकारी प्रथम स्थान…