Logo

नेप्सेको सीईओका लागि आवेदन दिने म्याद थप, कस्ता व्यक्तिले दिन सक्छन आवेदन ?

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को लागि आवेदन दिने म्याद थप भएको छ । सीईओ नियुक्तीका लागि गठित सिफारिस समितिले ७ दिन म्याद थप भएको जानकारी दिएको छ । ३ दिन सार्वजनिक बिदा परेकाले म्याद थप गरिएको समितिको भनाई छ । यस अघि आवेदन दिने अन्तिम मिति फागुन १८…