काठमाडौं । बाढीले कालुङखोला जलविद्युत आयोजना बगाएको छ। बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप बिजुवामा रहेको कालुङखोला जलविद्युत आयोजना बाढीले आज (बुधबार) बगाएको हो ।
बाढीका कारण कालुङखोला आयोजनाको विद्युतगृह र त्यहाँ रहेका तीन वटा झुलुङ्गे पुलमा पनि पूर्ण रूपमा क्षति पुगेको बतायएको छ । उक्त खोला आसपासका १० वटा घरसमेत जोखिममा परेका छन् । सांकेतिक फोटो