Logo

आइएमई पेबाट ‘सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान’को भुक्तानी सजिलै गर्न सकिने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो ‘सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान’ (सीप)को रकम भुक्तानी गर्न सक्ने भएका छन् । सीप भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटल सँग सम्झौता गरेको हो । सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया डाइनामिक डेब्ट…