Logo

४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २३ सय १५ रुपैयाँ कायम भएको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला २२ सय ८५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This