काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपाल बाल संगठन अन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दसैंमा नयाँ लुगा तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले कोशी प्रदेशको उर्लाबारीमा नमूना बाल गृह र इटहरीमा हेल्पलेश चिल्ड्रेन वेलफेयर मिसन, मधेस प्रदेशको गरुडामा श्री बंशिलाल जैसवाल अनाथालय, बागमती प्रदेशको हेटौंडामा मामाघर नेपाल, गण्डकीको प्रदेशको पोखरामा रहेको रेन्बो…