काठमाडौं । एनआईसी एशिया बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभाले ३०.५२६३ प्रतिशत लाभांश पारित गरेको छ । यससँगै बैंकका योग्य सेयरधनीहरुले आर्थिक वर्ष २०७९–८० को नाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश पाउने छन् । लाभांश पारितसँगै बैंकको चुक्ता पुँजी १४ अर्ब…