Logo

पठाओ र इनड्राइभ ‘अफलाइन’ चलाउने ८३ जना पक्राउ

काठमाडौं । ‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । अफलाइन यात्रा गर्दा आपराधिक घट्ना हुने सक्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका एसपी कुमुध ढुंगेलले जानकारी दिएका छन् । पक्राउ परेकाहरूलाई काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा…