Logo

दातृ निकायसमक्ष नेपालको प्रतिवद्धता : अब सबै प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्छाैं

काठमाडौं । नेपालले विश्व बैंकलगायतका दातृ निकायसमक्ष प्रदेशमा लगानीको वातावरण तिव्र स्तरोन्नति गर्ने प्रतिवद्धता जाहेर गरेको छ । बिहीबार उपक्षेत्रीय तहमा कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशबाट उक्त स्तरोन्नतीको काम अघि बढाउने बताएको हो । उक्त योजनाले प्रदेशगत रुपमा प्रादेशिक लगानी वातावरण मूल्यांकन (पीका) अन्तर्गत सबै प्रदेशमा र स्थानीय तहमा पनि लगानी मैत्रिी वातावरण सिर्जना…