Logo

संचालनमा आयो दुई अर्ब लगानीको चारतारे ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ : सयवटा रुम, सयौंलाई रोजगारी

काठमाडौं । अन्तरराष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ सञ्चालनमा आएको छ । नेपाल उद्योग वाणिज्य महासंघका निर्यात समितिकf सभापति नरेशलाल श्रेष्ठको मुख्य लगानीमा बनेको उक्त होटल आज -बिहीबार_ देखि संचालनमा आएको हो । उक्त होटलको एक कार्यक्रमबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले उद्घाटन गरेका हुन् । काठमाडौंको नक्सालमा दुई अर्ब लगानीमा…