Logo

रवि लामिछानेको प्रश्न-टिकटक बन्द गर्ने निर्णय सरकारको होकी माओवादीको हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्नेमा सरकारले बन्द गरेको बताएका छन् । टिकटकका सबै प्रयोगकर्ता खराब नभएको बताउदै लामिछानेले कन्टेन्ट समस्या भएकोमा प्लेटफर्म बन्द गर्न नहुने बताएका हुन् । उनले भनेका छन्- ' सामाजिक संजाललाई नियमन गर्ने हो, बन्द गर्ने होईन। समस्या कन्टेन्टको हो, प्लेटफर्मको होईन ।…