काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जानकारी…