Logo

त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो, त्रिशुलीले बगाएर दुई किमि तल पुर्‍याएका यात्रुको जीवितै उद्धार

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात जना पुगेको छ । ज्यान गुमाउनेमा ६ पुरुष र एक महिला छिन् । ३८ यात्रुको उद्धार गरिएको छ । सात जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको र अरुको भने गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको धादिङ प्रहरीले जानकारी दिएको…