Logo

पुल्चोकस्थित आफ्नो जग्गा सम्वन्धमा भ्रमपूर्ण प्रचार नगर्न हिमालयन इन्टरप्राईजेजको आग्रह

काठमाडौं । हिमालयन इन्टरप्राइजेज प्रालिले पुल्चोकस्थित आफ्नो जग्गा सम्वन्धमा भ्रमपूर्ण प्रचार गर्ने काम भएको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । कम्पनीले २०३८ सालदेखि विभिन्न तहगत न्यायिक निकायवाट कानूनी उपचारको माध्यमवाट हिमालयन इन्टरप्राईजेजका नाममा हक कायम भएको ललितपुरको पुल्चोकस्थित कित्ता नं. ४३ को ४–४–१–० रोपानी जग्गा सम्वन्धमा विगत केही दिनदेखि केही समूहले अनधिकृतरुपमा हक…