Logo

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। साथै तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली…