काठमाडौं । पछिल्लो केहि समययता बैंकिङ क्षेत्रको लागि अफ्ठयारो अवस्था सिर्जना भएको छ । बैंकिङ क्षेत्रको बारेमा धेरै नकारात्मक कुराहरु फैलाइएको छ । जसका कारण बैंकिङ क्षेत्रले अहिले असुरक्षित महसुस गरेको छ । ऋण नतिर्ने भनेर सडकमा आन्दोलन भइरहेको छ । ऋण नतिर्ने भन्ने आन्दोलन लघुवित्त क्षेत्रमा अझ व्यापक भएको छ । यो बेलामा बैंकिङ…