काठमाडौं । प्रभु हेलिकोप्टरका एकजना पाइलटलाई ग्राउन्डेड गरिएको छ । सगरमाथा क्याम्प -टु मा अनुमतिबिना यात्रु लिएर पुगेको हेलिकोप्टरका पाइलटलाई ग्राउन्डेड गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सगरमाथाको बेसक्याम्पसम्म यात्रु र कार्गो लैजान पाइन्छ,त्यहाँ भन्दामाथि डोरी तान्ने वा उद्दार कार्यका लागि मात्र हेलिकोप्टर उडान पाइने नियम छ । प्रभुको हेलिकोप्टर निशेषित क्षेत्र सगरमाथा…