Logo

लगातार उकालो लाग्दै सुनको मूल्य, बुधबार पुनः नयाँ रेकर्ड कायम

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लाे एक हप्तामा मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढिसकेको छ । महासंघका अनुसार अघिल्लो हप्ताको बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आजसम्म आईपुग्दा प्रतितोला…