Logo

लक्ष्मी सनराईज क्यापिटलका तीन म्युचुअल फण्डको नगद लाभांश घोषणा, ब्लुचिप फण्डको प्रतिफल सबैभन्दा उच्च

काठमाडौं । लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८१/८२ का लागि नगद लाभांश घोषणा गरेका छन्। साउन १२ गते सम्पन्न सञ्चालक समितिको १५४औं बैठकले यो निर्णय गरेको हो। घोषणाअनुसार, सनराईज ब्लुचिप फण्डले सबैभन्दा बढी १९ प्रतिशत नगद लाभांश दिनेछ। यसैगरी, शुभ लक्ष्मी कोषले करसहित १६ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड–२…