Logo

आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु, निजी विद्यालयले कक्षा सञ्चालन गर्दै

काठमाडौँ । 'सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता' भन्ने नाराका साथ शैक्षिकसत्र-२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि देशभर सुरु भएको छ । अभियानको पहिलो दिन आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभियान सफल बनाउन स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा…