काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसावर गएको शुक्रबारको तुलनामा आईतबार नेपाली बजारमा सुनको मूल्य २२ सयले घट्दै प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च १ लाख ३९ हजार रुपैयाँ…