काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्याली आयोजना गर्ने भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ १९ गते शनिबारका दिन ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ भन्ने नाराका साथ डेभलपमेन्ट बंैकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघ संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली आयोजना गर्न लागेको हो । सो साइकल र्यालीमा सहभागी हुन चाहने इच्छुकहरुले जेठ १६ गतेसम्म…