काठमाडौं । सरकारले रोकिएको कृषि बीमावापतको प्रिमियमको अनुदान रकम तत्काल वितरण गर्ने घोषणा गरेको छ । बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको एक बैठकमा कृषि बीमा बापत बीमा कम्पनीहरुले पाउनुपर्ने ९७ करोड रुपैयाँ प्रिमियम भुक्तानी तत्काल गर्ने निर्णय गरिएको मन्त्री ज्वाला कुमारी शाहले बताईन् । करिव २ बर्षदेखि सरकारले बीमा कम्पनीहरुले बेचेको कृषि बीमाको…