काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको हो । यो मूल्य बिहीबारको तुलनामा १ हजार ७ सय रुपैयाँले बढी हो । बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख…