Logo

सम्पत्ति शुद्धीकरणमा कडाई गर्दै राष्ट्र बैंक, गाडी किन्न ग्राहक पहिचान अनिवार्य, एकीकृत दुई निर्देशिका जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरणमा कडाई गर्दै शुक्रबार मात्रै विभिन्न दुई निर्देशन जारी गरेको छ । केन्द्रिय बैंकले हायर पर्चेज कम्पनीका लागि पहिलोपटक र कर्मचारी संचय कोष र नागरिक लगानी कोषका लागि संशोधित निर्देशन जारी गरेको हो । राष्ट्र बैंकले पहिलोपटक जारी गरेको हायरपर्चेज कर्जा प्रवाह गर्ने कम्पनीका लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी…