काठमाडौं । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा गोली चलेको छ । जेनजी युवाहररु प्रधानमन्त्री निवास घेर्न पुगेपछि सुरक्षाकर्मीले गोली चलाएको हो । गोली लागेर १ जना घाइते भएका छन् । सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मंगलबार युवाहररु को समूह नेताको निवास तथा दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका छन् ।