Logo

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज, रेल्वे कम्पनीका महाप्रबन्धकलाई स्पष्टिकरण सोधियो

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज, रेल्वे कम्पनीका महाप्रबन्धकलाई स्पष्टिकरण सोधियो



काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले निहित स्वार्थका लागि प्रक्रिया नपुर्याई आयोग गठन गरेको भन्दै खारेज गर्ने निर्णय गरेको हो ।

laxmi

यस्तै सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरणसमेत सोधेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL