Logo

इन्धन अभावको समस्या सुचना प्रविधिमा, प्रविधिको विकास खस्किदै

इन्धन अभावले सुचना प्रविधि क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेको छ । नेपालमा भर्खरै फस्टाउने क्रममा रहेको प्रविधि क्षेत्रमा यसले थप संकट निम्त्याएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले बताएको छ । अत्यावश्यक आधारभूत आवश्यकताको रुपमा रहेको ईन्धनको अभावले गर्दा प्रविधिजन्य सामाग्रीहरुको ढुवानीमा समस्या उत्पन्न भएको छ । प्रविधिको नयाँ उत्पादन र सेवाहरु भित्र्याउन नसक्दा एकातिर…