Logo

माइक्रोम्याक्सको क्यानभास निन्ट्रो–३ नेपाली बजारमा, बजार मुल्य १५ हजार ८ सय

माइक्रोम्याक्सको क्यानभास निन्ट्रो–३ नेपाली बजारमा, बजार मुल्य १५ हजार ८ सय


बिजखबर संवाददाता
54
Shares

माइक्रोम्याक्स मोवाइले क्यानभास निन्ट्रो नेपाली बजारमा भित्र्याएको छ । माइक्रोम्याम्सको आधिकारीक विक्रेता पशुपति टे«ड लिङ्कले उक्त मोवाइल नेपाली बजारमा भित्र्याएको हो । यसको बजार मुल्य १५ हजार ८ सय ४० रुपैयाँ रहेको छ ।

उक्त मोवाइलमा १३ मेगापिक्सेलको क्यामरा रहेको सो मोवाइलमा ५ मेगापिक्सेलको फ्रण्ट क्यामेरा रहेको छ । एलइडी फ्ल्यास रहेको उक्त मोवाइलमा ओम्नी भर्सन सेन्सर र लार्गन ५ पी लेन्स रहेको छ ।

१६ जीबी आन्तरिक मेमोरी रहेको सो मोवाइलमा ३२ जीवीसम्म थप्न सकिने छ । उक्त फोनमा एन्ड्रोइड ५ दशमलव १ ललिपप अपरेटिङ सिस्टम रहेको छ भने २ हजार ५ सय एमएचको व्याट्रि छ । २ वटा सीमकार्ड लाग्ने सो फोनबाट थ्रीजी, माइक्रो युएसवी लगायतका सुविधा लिन सकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL