Logo

कास्परस्कीका ४ नयाँ प्रडक्ट बजारमा,ट्याब्लेट र स्मार्ट फोनलाई पनि भाइरसबाट जोगाउने

बिजखबर संबाददाता १७ भदौ,काठमाडौं । कास्परस्कीका ४ नयाँ प्रडक्ट नेपाली बजारमा भित्रिएको छ । कास्परस्कीका एन्टीभाइरस २०१६, कास्परस्की इन्टरनेट सेक्युरिटी २०१६, कास्परस्की इन्टरनेट सेक्युरिटी मल्टी डिभाइस र टोटल सेक्युरिटी मल्टी डिभाइस बजारमा भित्रिएको हो । कास्परस्कीको नेपालका लागि आधिकारिक विक्रेता सागर इन्फोसिसले यस्तो जानकारी दिएको हो । बिहीवार एक कार्यक्रमबीच क्यान महासंघका अध्यक्ष विनोद ढकाल,…