Logo

डिजीटल केवलसेवा शुरु गदै सिमटिभी, साढे ३ अर्बको निशुल्क उपकरण बाड्दै

रामराजा श्रेष्ठ ३ माघ, काठमाडौं । सिमटिभीले डिजीटल केवलसेवा शुरु गर्ने भएको छ । कम्पनीले बेलायतको भर्जिन आइल्याण्ड कम्पनीसँगको सहकार्यमा उक्त सेवा शुरु गर्न लागेको हो । साथै, चालु आर्थिक वर्षभित्र ८ लाख सेटअप बक्स र निशुल्क अप्टिकल फाइबर वितरण गरिने कम्पनीले बताएको छ । बिशेषगरी काठमाडौं, मेची, कोसी, मध्यपश्चिम र सुदूरपश्चिमा आफ्ना सेवालाई विस्तार…