Logo

बाढीको समयमा गलत सूचना रोक्न टिकटकको नयाँ खोज निर्देशिका सार्वजनिक, के हो सेफ्टी फिचर ?

काठमाडौं । नेपालमा मनसुनजन्य बाढीको जोखिम बढिरहेको बेला सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले खोज निर्देशिका (सर्च गाइड) सार्वजनिक गरेको छ, जसले प्रयोगकर्ताहरूलाई सही र प्रमाणित सूचनासम्म सजिलै पुग्न मद्दत गर्नेछ। प्राकृतिक प्रकोपको समयमा फैलिने भ्रमपूर्ण जानकारी रोक्न र जनतालाई तथ्यपरक सूचना उपलब्ध गराउन यो गाइडले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। अबदेखि टिकटकमा बाढीसँग सम्बन्धित जानकारी…