Logo

फेसबुकबाट पैसा पठाउन र लिन सकिने, सुरुमा अमेरिकीलाई सेवा दिइदै

बिजखबर संवाददाता १० चैत,काठमाडौं । अव फेसबुक बाटै आफ्ना साथिलाई पैसा पठाउन तथा प्राप्त गर्न सकिने भएको छ । फेसबुकले हालै म्यासेन्जरमार्फत यस्तो सेवा उपलब्ध गराउने भएको छ । यो फिचरको माध्यमबाट ग्राहकले आफ्ना फेसबुक साथीलाई पैसा पठाउन वा प्राप्त गर्न सक्नेछन् । म्यासेन्जर मार्फत पैसा पठाउनका लागि प्रयोगकर्ताले विन्डोमा देखिने डलर आइकनमा क्लिक गर्नु…