Logo

नेपालमा ‘सगुन’ को गैर कानूनी धन्दा, मिनी आईपीओको नाममा हुण्डीको काम

काठमाडौं । नेपालीलाई अमेरिकी कम्पनीको मालिक बनाउने भन्दै नेपालमा मिनी आईपीओमा प्रचार प्रसार गर्दै आएको ‘सगुन’ हुण्डी कारोबार संलग्न रहेको भन्दै छानविन प्रक्रिया अघि बढेको छ । नेपालीबाट नेपालीले उक्त मिनी आईपीओ नै खरिद गर्न नपाउने अवस्थामा सगुनले गैर कानुनी रुपमा प्रचार प्रसार गर्दै हुण्डीको माध्यमबाट रकम बाहिर लगेको आशंकामा अनुसन्धान थालिएको हो । पछिल्लो…