काठमाडौं । ल्यापटपको दुनियाँमा असुसले नेपाली बजारमा नयाँ ल्यापटप भित्र्याएको छ । असुसले जेनबुक प्रो डुओ र जेनबुक डुओ ल्यापटप नेपाली बजारमा भित्र्याएको हो । जसको बजार मूल्य १ लाख रुपैयाँदेखि ३ लाख ६५ हजार रुपैयाँ सम्म रहेको कम्पनीले जानकारी दिएको छ । असुसले बजारमा ल्याएको उक्त ल्यापटपमा दि फ्यूचर अफ कम्युटिङ्को रुपमा दुबै ल्यापटपहरुमा…