Logo

सेलपेको ‘२०२०–एस २०’ अफर सार्वजनिक, लक्की ड्रमार्फत स्मार्ट फोन

काठमाडौं । सेलकम प्रालिको सेलपे सेवाले नयाँ योजना ‘२०२०–एस२०’ अफर सार्वजनिक गरेको छ । योजना अन्तरगत ग्राहकहरुले लक्की ड्रमार्फत कुनै एक भाग्यसाली विजेताले एउटा नयाँ सामसङ ग्यालेक्सी एस २० पाउनेछन । उक्त योजना चैत ७ गतेदेखि २७ गतेसम्म लागु हुने सेलपेले जानकारी दिएको छ । योजनामा सेलपेका ग्राहकहरुले न्युनतम २० रुपैयाँको कुनै पनि कारोवार रिचार्ज,…