काठमाडौं । नेपाल टेलिकमले पुस २८ गते आफ्नो १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ६ गतेको सञ्चालक समितिको बैठकले राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि…