Logo

आफ्नै नामको सिमकार्ड मात्रै चलाउन टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमले सिमकार्ड प्रयोग गर्दा आफ्नो नामको सिमकार्ड मात्रै प्रयोग गर्न आग्रह गरेको छ । कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै डिजिटल माध्यममा सुरक्षित रहन आफ्नै नाममा मात्रै सिमकार्ड प्रयोग गर्न आग्रह गरेको हो ।पछिल्लो समय सिमकार्ड कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने मात्रै नभइ राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ कारोबार,…